समृद्धितर्फ उन्मुख देशको बदलिँदो वर्तमान अवस्थामा न्यूनतम तथा मध्यम आय भएका व्यक्तिहरूका बीचमा मितव्ययी भावना जागृत गराउँदै सहकारीको महत्व र मानिसको दैनिक जीवनमा यसले पार्ने दुरगामी प्रभावहरुलाई उजागर गरी यसमा आवद्धता जनाउने उद्धेश्यले पञ्चदेवी बचत तथा ऋण सहकारी संस्था लि काे स्थापना भएकाे हाे । आफ्ना सम्पूर्ण शेयर सदस्यहरू तथा बचतकर्ताहरुको को सामाजिक, आर्थिक, एवं सांस्कृतिक विकास गर्न र अरूको व्यक्तिगत एवं सामुहिक क्षमताको अभिवृद्धि गर्दै आवश्यकता र आय आर्जन क्षमताको पहिचानका साथ उत्पादनशील र आयमूलक क्षेत्रमा आफ्ना सदस्यहरु मार्फत नै लगानी गरी छरिएर रहेको राष्ट्रिय पुँजीको सही सदुपयोग गर्ने उद्धेश्यले संस्थागत रुपमा संचालित य सहकारीले आफ्ना सेवाहरु प्रदान गर्दै आईरहेकाे छ ।
Click edit button to change this text. Lorem ipsum dolor sit amet, consectetur adipiscing elit.

सम्पर्क ठेगाना
जनसम्बृद्धि कृषि सहकारी संस्था लि
सुनकोशी २, ठोकर्पा सिपा
janasambariddhi.coop.np